शिक्षण अस्पतालमा बालिकामा सङ्क्रमण, अस्पताल सिल « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

शिक्षण अस्पतालमा बालिकामा सङ्क्रमण, अस्पताल सिल



काठमाडौँ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र उक्त न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस्