२० प्रतिशत नाफामा आरडीटी जाँच अनुमति « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

२० प्रतिशत नाफामा आरडीटी जाँच अनुमति



काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ । तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन् ।

परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन।


प्रतिक्रिया दिनुहोस्