काठमाडौंको मैतिदेवी क्षेत्र सिल, आवतजावतमा कडाइ « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

काठमाडौंको मैतिदेवी क्षेत्र सिल, आवतजावतमा कडाइ



काठमाडौं । कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतिदेवी क्षेत्र सिल गरिएको छ ।

बुधवार मैतिदेवी क्षेत्रमा बस्ने एक जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित बस्ने मैतिदेवी प्रहरी बिटको अगाडिपट्टि करिब एक सय मिटरभित्रको दूरीसम्म सिल गरिएको हो । सो आपसपासका क्षेत्रमा पनि आवतजावतमा कडाइ गरिएको छ । ती युवा रामेछापका रहेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस्