स्वास्थ्य मन्त्रालयकाे निर्णय: आरडिटी परीक्षणलाई स्थगित गर्ने « Arthapath.com
२३ असार २०७७, मंगलवार

स्वास्थ्य मन्त्रालयकाे निर्णय: आरडिटी परीक्षणलाई स्थगित गर्ने



काठमाडौं । अब सरकारले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘इनफ इज इनफ’ अभियानसँग १२ बुँदे सहमति गर्दै आरडिटी परीक्षण स्थगित गर्न निर्णय गरेको छ ।

आरडिटी परीक्षण भरपदो नभएकाले लामो समयदेखि बन्द गर्नु पर्छ भन्ने आवाज सर्वसाधारण तथा विज्ञहरुले उठाउँदै आएक थिए ।


प्रतिक्रिया दिनुहोस्