धनगढी डुवानमा (हेर्नुहोस तस्विरसहित)
काठमाडौं । हरेक वर्षायाममा सुदूरपशिचमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ । सोमवार पनि धनगढीका अधिकासं क्षेत्र डुबानमा परेका छन् भने तीन सय बढि घरमा पानी पसेको छ ।
पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ । ठूलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारणचाहिं खोला अतिक्रमण नै रहेको धेरेको तर्क छ ।