नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु « Arthapath.com
१ भाद्र २०७७, सोमबार

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

बिहान ९ बजेबाट सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको छ ।

आजको बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्