कोरोना देखिएपछि अर्वपती विनोद चौधरीले सामाजीक संजालमा सबैलाई सुरक्षीत रहन आग्रह « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

कोरोना देखिएपछि अर्वपती विनोद चौधरीले सामाजीक संजालमा सबैलाई सुरक्षीत रहन आग्रह



काठमाडौं । अर्वपति व्यापारी विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टी भएको छ । चौधरी ग्रुपका अध्यक्ष तथा काङ्ग्रेसकाट समानुपातिक सांसद रहेका चौधरीलाई कोरोना देखिएको हो ।

कुनै लक्षण नदेखिएपनि स्वाप परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनीसंग सम्पर्कमा रहेकाको पनि स्वाप परिक्षण गर्ने कार्य भैरहेको बताइएको छ । उनले सबैलाई सरक्षित रहन आग्रह गरेका छन । चौधरी गत निर्वाचनमा काङ्ग्रेसबाट समानूपातीक सुचिका सांसद हुन । उनलाई डाक्टरहरुले आइसोलेसनमा बस्न आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्