बामदेवको राष्ट्रिय सभा यात्रा क्लोज, श्रीमती तुलसालाई मन्त्री ! « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

बामदेवको राष्ट्रिय सभा यात्रा क्लोज, श्रीमती तुलसालाई मन्त्री !



काठमाडौं । १ वर्ष अघिदेखी उपनिर्वाचन वा राष्ट्रिय सभा मार्फत सरकारमा सहभागीता जनाउने अभिलाषामा तुषारपात लागेको छ । १ महिनाअघि बामदेव निवासमा सपरिवार लन्च मिटिङ गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई आफ्नो क्याममा ल्याएका थिए ।

पार्टीभित्रको विवाद बढिरहेका बेला गौतमले ६ वुँदे मध्यमार्गी धारको सहतीको सुत्र सार्वजनिक गरेका थिए । गौतम यूटर्न भएपछि ओलीलाई सचिवालयमा राहात मिलेको थियो ।

गौतमले ओलीलाई सहमतीमा ल्याएपछि पुनः राष्ट्रियसभामा नल्याउने र गौतमपत्नी तुलषा थापा गौतमलाई मन्त्री पद दिन लागेका हुन । अव मन्त्रीपरिषद हेरफेर हुँदा गौतम पत्नीलाई मन्त्री दिने तयारी अनुसार गौतम अहिले चुप लागेर बसेका छन ।


प्रतिक्रिया दिनुहोस्