हिमालय एयरलाइन्सको उडान तालिका सार्वजनिक

काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो उडान तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको हो ।
कम्पनिल सेप्टेम्बर २ मा माल्दिभ्सको माले, ३, ६, ८ र २३ मा कतारको दोहा, ९, १७, २२ र २९ मा साउदीको दमाममा उद्धार उडान गर्ने गरि उडान थालिका सार्वजनिक गरेको हो ।
त्यस्तै सेप्टेम्बर १५ मा कुवेतबाट नेपालीलाई काठमाडौं ल्याउने हिमालय एयरलाइन्सले जनाएको छ ।