कृषि, भेटनरी र पशुसेवा लगायत कार्यालय समायोजन नगर्न माग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कृषि, भेटनरी र पशुसेवा लगायत कार्यालय समायोजन नगर्न माग



काठमाडौं । भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रदेश सरकासँग कृषि, भेटनरी तथा पशुसेवा लगायतका कार्यालयहरु समायोजन कार्य अगाडि नबढाउन माग गरेको छ ।

संघले बिहीबार बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र पठाउँदै वागमती प्रदेशबाट प्रदेशभरीका कृषि, भेटनरी तथा पशुसेवाका सम्पूर्ण निकाय एवं कार्यालयहरुलाई एकिकृत गरी एकद्धार प्रणालीबाट सेवा दिने भन्ने विषय जानकारी आएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्