२० हजार घुस खाने वडाध्यक्ष अख्तियारको नियन्त्रणमा « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

२० हजार घुस खाने वडाध्यक्ष अख्तियारको नियन्त्रणमा



काठमाडौं । २० हजार घुस खान वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई वडा कार्यालयको परिसरबाटै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अनुदान रकमका लागि सहजीकरण गरिदिएका वडाध्यक्ष पाण्डेले सेवाग्राहीसँग घुस लिएको उजुरी अख्तियारमा परेको र अनुसन्धानबाट पुष्टी भएपछि नियन्त्रणमा लिइएको अख्तियारले विहीबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्