मंगलबार थप ९०२ जनामा कोरोना,२ हजार २ सय ८७ जना निको भए

काठमाडौं । मंगलबार थप जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन । यो संगै कोरोना निको हुनेको संख्या ३२ हजार ९ सय ६४ जना पुगेको छ ।
२४ घण्टामा मात्र ६ जनाको मृत्यु भएको छ । यो संगै मुत्युहुनेको संख्या ३ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।