धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस

काठमाडौं । काठमाडौंसँगै जोडिएको धादिङ जिल्ला केन्द्रविन्दु भएर बुधवार दिउँसो भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्पीय केन्द्रका अनुसार बुधवार दिउँसो ३ः४८ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको हो ।