नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो



काठमाडौं । पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक एकतफी सुचारू भएको छ।


विहान ८ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो नजिकै पहिरो खसेको थियो।


पहिरोको कारण करिब २ घण्टा बढी अवरूद्धभएको थियो । उक्तm पहिरो हटाइएपछि यातायात एकतर्फी सुचारू भएको छ ।


प्रतिक्रिया दिनुहोस्