देशभरका १०२ पत्रकारलाई कोरोना संक्रमण « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

देशभरका १०२ पत्रकारलाई कोरोना संक्रमण



काठमाडौं । नेपालमा हालसम्म १ सय २ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार
प्रदेश नं २ मा २८ जना
प्रदेश नं १ मा १७ जना
वाग्मती प्रदेशमा २६ जना
गण्डकी प्रदेशमा १५ जना
प्रदेश नंं ५ मा १२ जना र कर्णाली प्रदेशमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्