सोमबार थप १३ सय २५ जनामा कोरोना ,१० जनाको ज्यान गयो « Arthapath.com
४ आश्विन २०७७, आईतवार

सोमबार थप १३ सय २५ जनामा कोरोना ,१० जनाको ज्यान गयो



काठमाडौं । सोमबार थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरस संक्रमण हुनेको संख्या ६४ हजार १ सय १२ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा थप ९ सय ६६ जना कोरोना निको भएर घर फकेर्को छन । यो संगै कोरोना निको भएर घर फकनेको संख्या ४६ हजार २ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

त्यस्तै वितेको २४ घण्टामा १० जनाको कोरोना भाइरस बाट ज्यान गएको छ । यो संगै कोरोना भाइरसबाट ४ सय ११ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्