बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनु पर्ने महिला सांसदको माग « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनु पर्ने महिला सांसदको माग



काठमाडौं । बालात्कुत बालीकाहरुले न्याय नपाइरहेको बेला महिला सांसदहरूले भने १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन बनाउन पर्ने बताएका छन् ।
संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका छन ।उनीहरुले संविधान संशोधन गरेर भएपनी बलातकार गर्नेलाई मृत्युदण्ड दिनु पर्ने बताएका छन ।

सरकारलाई १६ वर्ष मुनीकालाई बलात्कार गरे मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन । त्यस्तै शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने बताएकि छन ।


प्रतिक्रिया दिनुहोस्