बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना



काठमाडौं । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई पनि कोरोना देखिएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार आफूलाई पिसिआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छन ।

उनले असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएकि छन । उनी हाल काठमाडौंमा आफनै घरमा ओम आइसोलेसनमा रहेको जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्