रेल्वे कम्पनीमा १२९ कर्मचारीको आह्वान, आवेदन दिने ३२ हजार पुगे « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

रेल्वे कम्पनीमा १२९ कर्मचारीको आह्वान, आवेदन दिने ३२ हजार पुगे



काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर जनकपुर रेल संचालन गर्न माग गरेको १ सय २९ जना कर्मचारी मागेको छ ।

रेल्वे कम्पनीमा १ सय २९ जना कर्मचारी मागेकोमा करिब ३२ हजारले आवेदन बुझाएका छन ।
रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो ।

रेल्बे कम्पनीमा असोज १२ सम्ममा ३२ हजारले आवेदन दिएका छन ।


प्रतिक्रिया दिनुहोस्