उपत्यकामा कोरोनाको जोखिम उच्च, एकैदिन ९०२ थपिए « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

उपत्यकामा कोरोनाको जोखिम उच्च, एकैदिन ९०२ थपिए



काठमाडौं । काठमाडौ उपत्यकाका पछिल्लो समय कोरोनाको जोखिम उच्च भएको छ ।
बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन । यो देशभर थपिएका संख्याको आधा भन्दा बढी हो ।


बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन । आज देशभर १५ सय ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।


प्रतिक्रिया दिनुहोस्