नेपाल एयरलाइन्सले नेपाली पाइलटको तलब बढयो, विदेशी पाइलटमाथिको खर्च ७७ प्रतिशत कटौती « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

नेपाल एयरलाइन्सले नेपाली पाइलटको तलब बढयो, विदेशी पाइलटमाथिको खर्च ७७ प्रतिशत कटौती



काठमाडौं । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले विदेशी नेपाली पाइलटको तलब बढाएको छ ।

कोरोना भाइरस कोभिड १९ प्रभावका करण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोटो बनाएकोले नेपाली पाइलटको न्युनतम तलब बढेको छ ।यस्ले गर्दा विदेशी पाइलट माथीको खर्च ७७ प्रतिशत कटौती भएको छ ।


हाल विदेशी पाइलटले भन्दा नेपाली पाइलटले धेरै तलब बुझने गरेका छन । वायु सेवा निगमले एक विज्ञप्ति निकालेर विदेशी पाइलटलाई धेरै तलब र सेवा सुविधा दिएको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका तथ्यहीन र आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्