अग्रिम बस टिकट घटस्थापनाको एक साताअघि खोल्ने तयारी « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

अग्रिम बस टिकट घटस्थापनाको एक साताअघि खोल्ने तयारी



काठमाडौं । बसको अग्रिम टिकट घटस्थापनाको एक साताअघि खोल्ने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले बसको अग्रिम टिकट खोल्ने तयारी गरेको र यसका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको बताइएको छ ।

व्यवसायीहरु पनि अग्रिम टिकट खोल्न सकारात्मक रहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए ।

पहिला नै टिकट खोल्नको लागी लकडाउन हुने सम्भावना रहेकोले समस्या भएको उनी बताउछन ।


प्रतिक्रिया दिनुहोस्