प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड



काठमाडौं । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले विरोध गरेका छन ।कांग्रेसका सांसदको विरोधका बीच पनी प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।

प्रदेश राजधानी र नामको कसरा नमिल्लदा कांग्रेसका सांसदले तोडफोड नै गरेका छन । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।अहिले तोडपोड कै विच बैठक चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्