समृद्धि फाइनान्सको सञ्चालक महर्जनको राजिनामा स्वीकृती

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका सञ्चालक समितिका सदस्य विराङ्गना महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनको राजिनामालाई फाइनान्सको असोज २३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो ।
