मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ ब्याजदर

काठमाडौं । मेगा बैंक नेपालले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, मु्द्दती निक्षेपमा बैंकले न्युनतम ६ प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।
