बेष्ट फाइनान्सद्धारा नयाँ ब्याजदर सार्वजनिक « Arthapath.com
७ मंसिर २०७७, आईतवार

बेष्ट फाइनान्सद्धारा नयाँ ब्याजदर सार्वजनिक



बेष्ट फाइनान्स कम्पनीले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले निक्षेप खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म र मुद्दती निक्षेपमा न्युनतम ५.५० प्रतिशतदेखि अधितम ९.२५ प्रतिशतसम्म ब्याजदर दिने छ ।

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न खातामा आजदेखि लागू हुने गरी नयाँ व्याजदर सिार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस्