नेप्सेले रेकर्ड तोड्यो, १९१५ अंकमा पुग्यो « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

नेप्सेले रेकर्ड तोड्यो, १९१५ अंकमा पुग्यो



काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ताडेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० अंक माथि उक्लिएको छ ।

११ बजेर ८ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो । यो अंक हालसम्म कै उच्च रहेको छ । यस अघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । सेयर बजार अझै बढ्ने विज्ञहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्