प्राइम लाइफले १५ प्रतिशत लाभांश दिने, नगद र बोनस सेयर कति ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷०७६ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।