बैंक अफ काठमान्डूले आजको साधारण सभामा १६ प्रतिशत लाभांश पारित गर्दै « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

बैंक अफ काठमान्डूले आजको साधारण सभामा १६ प्रतिशत लाभांश पारित गर्दै



काठमाडौं । बैंक अफ काठमान्डूको साधारण सभा आज सोमबार मंसिर १५ गते बस्ने भएकमे छ । बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेबाट सुरु हुने छ । साधारण सभामा बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने छ ।

बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्