७ अर्ब ४० करोड रुपैयाँको कारोबार, मंगलबार नेप्से २०००.४० अंकमा बन्द « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

७ अर्ब ४० करोड रुपैयाँको कारोबार, मंगलबार नेप्से २०००.४० अंकमा बन्द



काठमाडौं । मंगलबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० अंकमा बन्द भएको छ । मंगलबार नेप्से ०.१७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ । मंगलबार कूल १९७ वटा कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ अर्ब रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।


प्रतिक्रिया दिनुहोस्