कृषि बिकास बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

कृषि बिकास बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना



काठमाडौं । कृषि बिकास बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग सम्बन्धी सूचना सार्वजनिक गरेको छ । कृषि बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेको हो ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।


प्रतिक्रिया दिनुहोस्