आइसिएफसि फाइनान्सले १५ प्रतिशत लाभांश दिने « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

आइसिएफसि फाइनान्सले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । आइसिएफसि फाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स संचालक समितिको आइतबार बसेको २७१ औं बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्