पोखरामा कोरोना संक्रमित पुरुषको ज्यान गयो

काठमाडौं । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ ।
पोखरा महानगरपालिकामा १० का ७५ वर्षीय पुरुषको आज विहान ज्यान गएको छ ।उनलाई मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।