ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २८.९२ प्रतिशत लाभांश घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रतिक्रिया दिनुहोस्