डा. लोहनीद्धारा अपाङ्गता भएकालाई कम्बल बितरण « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

डा. लोहनीद्धारा अपाङ्गता भएकालाई कम्बल बितरण



नुवाकोट । पुर्व अर्थमन्त्रि एवं राप्रपा का केन्द्रिय अध्यक्ष डा. पकाशचन्द्र लोहनीले अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्बल बितरण गरेका छन ।

आईतबार डा. लोहनीले एक कार्यक्रमका विच गाउँपालीका भित्रका ९० जना अपाङ्गता भएका ब्यक्तिहरु लाई कम्बल बितरण गरेको कार्यक्रमका सहजकर्ता तथा समाजसेवी रामचन्द्र अगस्तिीले जानकरी दिए ।कार्यक्रममा डा लोहनीले यो पार्टिको त्यो पार्टिको नभनी लिखुमा हुने बिकाशका कामहरु सबै मिले र गरनुपर्ने बताए ।

यस्तै कार्यक्रममा लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुको लागी गाउपालिकाले जिविको पार्जनमा लागी रोजगारमुलक कार्यबmम लेराएको र त्यस्ता कार्यक्रम लाई आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्