माउन्टेन इनर्जीको आइपिओ नेप्सेमा सूचिकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

माउन्टेन इनर्जीको आइपिओ नेप्सेमा सूचिकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय ४४ रूपैयाँ ४३ रुपैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्