एभरेष्ट बैंकको पुस २७ साधारण सभा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव पेश गर्ने « Arthapath.com
१ पुष २०७७, बुधबार

एभरेष्ट बैंकको पुस २७ साधारण सभा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव पेश गर्ने



काठमाडौं । एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्