८ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, यी १८ बैंकको लाभांश यस्तो छ « Arthapath.com
१ पुष २०७७, बुधबार

८ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, यी १८ बैंकको लाभांश यस्तो छ



काठमाडौं । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये १८ बैंकले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट लाभांश घोषणा गर्दा ८ वटा बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा हुन बाँकी रहेको छ । मंगलबारसम्म १८ बैंकले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), मेगा बैंक र सिभिल बैंक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्