पुष लागेसँगै लगातार सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९४ सय ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।