बुटवल पावरको २५५ लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
५ पुष २०७७, आईतवार

बुटवल पावरको २५५ लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पौष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्