स्वोरोजगार लघुवित्तको २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर सूचिकृत « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

स्वोरोजगार लघुवित्तको २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज स्वोरोजगार लघुवित्तको शेयर सूचिकृत भएको छ ।

नेप्सेमा स्वोरोजगार लघुवित्त र जनकपुर लघुवित्त एक आपसमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्