नेप्सेले तोड्यो रेकर्ड, २११० अंकमा पुग्यो « Arthapath.com
८ पुष २०७७, बुधबार

नेप्सेले तोड्यो रेकर्ड, २११० अंकमा पुग्यो



काठमाडौं । नेप्सले आफ्नो रेकर्ड तोडेको छ । ओपनिङमा ४८ अंकले बढेपछि नेप्से ऐतिहासिक बिन्दुमा पुगेको हो । बुधबार कारोबार प्रारम्भ भएको केहि मिनेटमै ४८ अंकले बढे नेप्से परिसूचक २११० अंकमा पुगेर एतिहासिक रेकर्ड गरेको हो । यस अघि गत मंसिर ३० गते नेप्से २१०१.४७ अंकमा पुग्दा सबै भन्दा उच्च अंकको रेकर्ड बनेको थियो । उक्त रेकर्डलाई तोड्दै आज नेप्से सार्वाधिक उच्च बिन्दुमा पुगेको हो । पछिल्लो समयमा राजनितीमा आएको परिवर्तनले लगानीकर्ताहरु नेप्सेमा बढि आकर्षित देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्