नेप्से २५.२१ अंकले बढेर २०८७.२७ अंकमा बन्द, ५ अर्ब ७० करोडको कारोबार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से २५.२१ अंकले बढेर २०८७.२७ अंकमा बन्द, ५ अर्ब ७० करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.२१ अंकले बढेर २०८७.२७ अंकमा बन्द भएको छ । अन्तिम दिन बिहीबार २०७ कम्पनीको बजारमा १ करोड १४ लाख ६४ हजार २ सय कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर मात्र घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरीले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ४६ करोड ८८ लाख १८ हजार ९ सय १७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,585.2230.571.97  
Trading2,299.10187.738.89  
Hotels1,884.131.310.07  
Development Bank2,129.4514.310.68  
HydroPower1,582.694.80.3  
Finance869.434.290.5  
Non Life Insurance9,440.0496.431.01  
Manu.& Pro.5,446.252.450.05  
Others1,671.9223.891.45  
Microfinance3,285.830.180.01  
Life Insurance13,471.54172.711.3  
Mutual Fund11.5100.01  


प्रतिक्रिया दिनुहोस्