महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्ससंग मर्जर हुने सम्झौतामा हस्ताक्षर « Arthapath.com
९ माघ २०७७, शुक्रबार

महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्ससंग मर्जर हुने सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई संस्थाबिच मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हिजो हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेको कम्पनिले जनाएको छ ।

त्यस्तै गरि कम्पनिले मर्जर गर्ने उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै आजैबाट धितोपत्रको द्रोसोबजार कारोबार रोक्का गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्