सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१५ माघ २०७७, बिहीबार

सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैंयामा कारोबार भएको छ । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार चादीँको तोलामा ५ रुपैयाँले घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूलय तोलामा स्थिर रहेर १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १५ रुपैयाँमा घटेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्