बिओके क्यापिटलको अध्यक्षमा पुनः मिश्र नियुक्त « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

बिओके क्यापिटलको अध्यक्षमा पुनः मिश्र नियुक्त



काठमाडौं । बि.ओ.के क्यापिटल लिमिटेडको बिशेष साधारण सभा आज सम्पन्न भएको छ । क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार) जनालाई संचालक निर्बिरोध नियुक्त गरेको छ । साथै संस्थाको ७० औं संचालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्