फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? « Arthapath.com
२६ माघ २०७७, सोमबार

फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले साधारण सभा डाकेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले कम्पनिको आठौं बार्षिक साधारण सभा फागुन २१ गते बोलाएको हो ।साधारण सभा फागुन २१ गते दिउँसो ११ बजे बोलाएको छ ।

कम्पनिले साधारण सभा प्रयोजनका लागि फाल्गुन ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्