सोमबार सुनको भाउ घट्यो « Arthapath.com
२६ माघ २०७७, सोमबार

सोमबार सुनको भाउ घट्यो



काठमाडौं । सोमबार नेपाली बजार सुनको मुल्य घटेको छ । आज नेपाली बजारमा आज सुनको मुल्य २ सयले घटेको हो ।

आज सुन तोलामा २ सयले घटेर तोलामा ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आईतवार सुन प्रति तोला रु ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ ।

त्यस्तैगरी आज चाँदी भने प्रति तोलामा रु १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्