कर्णाली डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा « Arthapath.com
२९ माघ २०७७, बिहीबार

कर्णाली डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले साधारण सभा बोलायको छ ।

सोमबार बसेको संचालक समितिको बैठकले फागुन २१ गते १५ औ र १६ औं साधारण सभा गर्ने निर्णय गरेको छ ।

बैठले कम्पनिको विभिन्न महत्वपुर्ण प्रस्तावहरु पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्