इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा तेस्रो दिन पनि सकारात्मक सर्किट « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा तेस्रो दिन पनि सकारात्मक सर्किट



काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको लगातार सर्किट लागेको छ । नेप्से ओपन भएको केहि समयमा नै सर्किट लागेको हो । बैंकको शेयरमा अत्याधिक लगानीकर्ताको आकर्षण देखिएपछि तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको हो ।

समाचार तयार पार्दासम्म ५ हजार ५ सयभन्दा धेरै कित्ताको कारोबार भैसकेको छ । सोमबार ४११ रुपैयाँमा कारोबार भएको बैंकको मंगलबार ४५२ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्